सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई सुरक्षात्मक उपकरण सहयोग

Apr Fri 2020 04:57:01

2059 views

सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई सुरक्षात्मक उपकरण सहयोग

नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालय मार्फत जम्मा ५० थान एएभ हस्तान्तरण भएको छ । ५० थान एएभ मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने बैंकले जनाएको छ  ।

 सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र के।सी।ले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको उक्त सहयोग गरेको थियो । 

सनराईज बैंक गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (एएभ्) जम्मा ५० थान गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई  हस्तान्तरण गरेका हुन् ।