Feb Mon 2020 02:38:28
नागरिक लगानीकोषले यस वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन ८ गतेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।
3 years ago 52284 views
3 years ago 34000 views
6 years ago 23277 views
3 years ago 20196 views
© 2026 All right Reversed.Banks Nepal Pvt Ltd