अर्थमन्त्रीमा डा. खतिवडाकै निरन्तरता, बजेट भाषण पनि खतिवडाले गर्ने

Feb Wed 2020 06:46:24

अर्थमन्त्रीमा डा. खतिवडाकै निरन्तरता, बजेट भाषण पनि खतिवडाले गर्ने

बामदेव गौतम राष्ट्रियसभा सदस्यको रुपमा मनोनीत हुने निश्चित भएसँगै अर्थमन्त्रीमा भने डा. युवराज खतिवडालाई नै निरन्तरता दिइने स्रोतले बताएको छ् ।  आगामी बजेट पनि डा. खतिवडालाई नै ल्याउने सहमति भएको छ । जसका लागि संविधान संसोधन गरी राष्ट्रपतिको अधिकार थप्ने  र राष्ट्रियसभामा मनोनीत सदस्य संख्या ३ बाट बढाएर ९ जना बनाउने र त्यसमा डा.खतिवडाको नाम पनि सिफारिस गर्ने सहमति रहेको उच्च स्रोतले जनाएको छ ।