सेयर खरिद गर्नेले अर्कोदिन पैसा भुक्तानी गरिसक्नुपर्ने

Mar Fri 2020 08:45:34

1812 views

सेयर खरिद गर्नेले अर्कोदिन पैसा भुक्तानी गरिसक्नुपर्ने

सिडिएस एण्ड क्लियरिङ लिमिटेडलले सूचना जारी गर्दै सेयर कारोबार भएको २ दिनभित्रमा राफसाफ गरिसक्न भनेको छ ।
सेयर खरिद गर्नेले अर्कोदिनसम्ममा तिनुपर्ने पैसा दिनुपर्ने छ । ब्रोकरले सो रकम बिक्रीकर्ता लगानीलाई कारोबार भएको २ दिनसम्ममा हस्तान्तरण गर्नुपर्ने हुन्छ । सो अनुसारको काम नगरेमा ब्रोकरले सेयर कारोबार गर्न नपाउने सिडिएसले जनाएको छ ।