आउदैछ प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ

Mar Sun 2020 09:27:14

797 views

आउदैछ प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ

प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने भएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले जारी गर्न लागेको रु.६० करोड  प्राथमिक निष्कासनलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।