आईपीओबाटै यसरी कमाउँने अबसर आयो, नछुटाउनुहोला गोल्डेन यो अवसर

Mar Wed 2020 08:53:40

4850 views

आईपीओबाटै यसरी कमाउँने अबसर आयो, नछुटाउनुहोला गोल्डेन यो अवसर

 आईपीओबाटै कमाउँने अबसर आएको छ । शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुले आइपिओ जारी गर्दैछन् । त्यसैले यो अवसर नगुमाउनुहोला ।

लिबर्टी हाईड्रोले साढे ३७ लाख कित्ता आईपीओ सर्बसाधारणका लागि बिक्री खोल्दैछ  नेपाल पुनर्बिमा कम्पनीले चैत्र ४ गतेदेखि नै एक करोड ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याउँदै छ ।

एनआरएन ईन्फ्रास्टक्चरले ३३ करोड ९८ लाख कित्ता आईपीओ बिक्रीको स्वीकृति धितोपत्र बोर्डबाट पाईसकेको हुनाले उसले पनि चाँडै नै बिक्री खोल्दैछ

 नेपाल पुर्वाधार बिकास बैंकले नेआठ अर्बको आईपीओ बिक्रीमा ल्याउँदैछ । 

अजोड ईन्स्योरेन्सले ३० करोडको आईपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ ।