MAN लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुको संस्था लघुवित्त संघ नेपाल

Mar Fri 2020 06:28:08

2271 views

MAN लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुको संस्था लघुवित्त संघ नेपाल

लगानीकर्ताका हितका लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुले म्यान लघुवित्त संघ नेपाल’ नामक संस्था  खोलेका छन् ।  बैंकका अध्यक्षहरुको संस्थालाई फरक गरी लघुवित्त संचालक अध्यक्षहरुले संस्था खोलेका हुन् । म्यान चौतारी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जगत पोख्रेलको अध्यक्षतामा संस्था गठन गरिएको छ । संस्थामा ३८ वटा लघुवित्तका अध्यक्षहरु सम्मिलित रहेको जानकारी दिइएको छ।