गुराँस लाइफ इन्स्योरेन्सको १००% Right Share (हकप्रद ) चैत २० गतेबाट आउदै

Mar Sun 2020 05:24:52

गुराँस लाइफ इन्स्योरेन्सको १००% Right Share (हकप्रद ) चैत २० गतेबाट आउदै

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको  १००% Right Share हकप्रद सेयर यही चैत २० गतेदेखि बिक्री खुला गरिने भएको छ। 

कम्पनीले वैशाख १० गते बैंकिङ समयपछि हकप्रद निष्कासन बन्द हुने जनाएको छ। 

हकप्रद निष्कासनका लागि कम्पनीले गत फागुन २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थत फागुन २१ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्।