कोरोनाको कारण नेपालको अबको अर्थतन्त्र कतातिर ? Video Voice

Mar Mon 2020 03:14:53

कोरोनाको कारण नेपालको अबको अर्थतन्त्र कतातिर ? Video Voice

कोरोना भाइरस कोभिड–१९० को कारण नेपालको अर्थतन्त्रमा  ठूलो असर परेको छ । विश्वव्यापी अर्थतन्त्रमा पारेको प्रभाव र नेपाली अर्थतन्त्रमा पनि असर परेको जनाउदै सरकारले विशेष प्याकेजको घोषणा गर्नुपर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले बताएका छन् । 

- Source : http://www.arthasansar.com/