नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ को विन्दूमा फर्कियो

Mar Mon 2020 09:23:52

626 views

नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ को विन्दूमा फर्कियो

नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ को विन्दूमा फर्किएको छ ।  सोमबार १८ अंकले बढेको बजार बन्द हुने बेलामा भने ३.३५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको हो । 


सोमबार १८ अंकले बढेको बजार बन्द हुने बेलामा भने ३.३५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको हो । 

राम्रो वित्तीय अवस्था भएका र उच्च सेयर मूल्य भएका कम्पनीमा कारोबार अवधिभर तीव्र घटबढ देखियो । 

सोमबारको कारोबार रकम भने १ अर्ब ६१ करोड रहेको छ