Mar Fri 2020 03:04:36
प्रधानमन्त्री केपी ओलीले देशबासीको सम्बोधनमा लक डाउनुबारे केही महत्वपूर्ण घोषणागेका छन् ।कोरोना संक्रमण रोकथामका लागि १५ बुँदे निर्णय गरेको थियो। त्यसलाई 'लक डाउन' को रिहर्सलको रुपमा लिइएको थियो। स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाइसकेको छ। लक डाउन कर्फ्युजस्तो कडा हुँदैन। सार्वजिनक स्थलमा हिडडुल गर्न प्रतिबन्ध लगाइए पनि बिहान तथा बेलुका निश्चित अवधि तोकेर बाहिर निस्कन र अति आवश्यक एवं दैनिक उपभोगका समान खरिद गर्न मौका दिइन्छ।
अत्यावश्यक सेवाहरुभित्र चाहिँ निम्न सेवाहरु पर्छन् ।
हेर्नुहोस् राजपत्र
