शेयर कारोबार अनलाइनमा - अत्यावश्यक सेवा भन्दै नेप्सेद्धारा सेवा सुचारु

Mar Sun 2020 01:33:10

1006 views

शेयर कारोबार अनलाइनमा - अत्यावश्यक सेवा भन्दै नेप्सेद्धारा सेवा सुचारु

विद्युतीय कारोबार अत्यावश्यक सेवा भन्दै नेप्सेले अनलाइन कारोबार सुचारु गरेको छ ।

प्रधानमन्त्रीले सम्बोधनमार्फत अत्यावश्यक सेवा सुचारु हुने घोषणा गरेका थिए । नेप्सेका अधिकारीहरुले सरकारबाट औपचारिक निर्देशन नआएको उल्लेख गर्दै विद्युतीय कारोबार अत्यावश्यक सेवामा पर्ने भएकोले अनलाइन कारोबार प्रणाली भने सुचारु गरिएको दाबी गरेका छन् ।