डलरको भाउ हालसम्मकै उच्च : एक डलर बराबर १ सय २२ रुपैयाँ नाघ्यो

Mar Tue 2020 03:33:34

1939 views

डलरको भाउ हालसम्मकै उच्च : एक डलर बराबर १ सय २२ रुपैयाँ नाघ्यो

अमेरिकी डलरको मूल्य (एक डलर बराबर ) १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ ।  

योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।अहिले डरलको भाउ महंगिनुको मुख्य कारण भने कोरोना त्रास नै हो । कोरोना भाइरसको त्रास विश्वव्यापी हुँदै जादा लगानीकर्ताको रोजाईमा डलर परेको छ ।