नतिजा हेर्न तल दिइएको नतिजा अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा नेपाल रिइन्सुरेन्स छनौट गरी आफ्नो नाम राखेर आफुलाई शेयर परे नपरेको हेर्न सकिनेछ ।
नतिजा हेर्न यहाँ क्लीक गर्नुहोस्
शेयर परेको भए तपाइँले आवेदन दिएको कित्ता र तपाईलाई शेयर परेको कित्ता देखाउने छ भने शेयर नपरेको वा आवेदन रद्द भएको भए sorry you have not been allotted भन्ने संदेश देखाउने छ ।