नेपालीहरु धनी बन्दै यसरी, प्रतिव्यक्ति आय एक हजार युस डलर नाघ्यो

Apr Wed 2020 04:42:32

921 views

नेपालीहरु धनी बन्दै यसरी, प्रतिव्यक्ति आय एक हजार युस डलर  नाघ्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय बढेर त्यति पुगेको हो । अमेरिकी डलरमा उक्त आय एक हजार ८५ रुपैयाँ पुगेका छ ।

साथै विभागले गत आवको संशोधित तथ्यांक पनि सार्वजनिक गरेको छ । गत आवको भन्दा चालु आवमा प्रतिव्यक्ति आय ८ हजार ५ सय ६३ रुपैयाँले बढेको छ ।  

प्रतिव्यक्ति आय बढ्नु भनेको नेपाली धनी हुँदै जानु हो ।