शेयर कारोबारमा नयाँ नियम आयो ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ नभए कारोबार गर्न नपाउने

May Sat 2020 05:24:08

2781 views

शेयर कारोबारमा नयाँ नियम आयो ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’ नभए कारोबार गर्न नपाउने

अब लकडाउनको समयमा बजारमा सेयर किनबेच गर्न चाहनेले कनेक्ट आईपीएसमा आवद्ध र ‘मेरो सेयर’को खाता हुनुपर्ने नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

लगानीकर्तालाई कनेक्ट आईपीएसमा आवद्ध गराएर मेरो सेयर लगइन गराएपछि मात्र सेयर कारोबार गर्न पाउने व्यवस्था बोर्डले गरिरहेको छ  । जसबाट, उक्त प्रणाली आवद्ध भएका लगानीकर्ताले मात्र घरबाटै सेयर किनबेच गर्न पाउने छन् ।

बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ता औषत १० देखि १५ हजार रहेका छन्, यी सबैलाई पास दिन सम्भव नहुने भएकाले ‘कनेक्ट आईपीएस’ र ‘मेरो सेयर’मा आवद्ध गराएर बजार खोल्ने बोर्डको तयारी गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए ।