दुई वर्षभित्र क्यासलेस, वित्तीय पहुँच र साक्षरतालाई प्राथमिकता दिइने

May Sun 2020 02:14:55

678 views

दुई वर्षभित्र क्यासलेस, वित्तीय पहुँच र साक्षरतालाई प्राथमिकता दिइने

काठमाडौं । सरकारले दुई वर्षभित्र क्यासलेस बनाउने योजना सहित आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा डिजिटल बैंकिलाई प्राथमिकता दिई देशलाई क्यासलेस बनाउने उल्लेख गरिएको छ । साथै देशका विभिन्न क्षेत्र बैंक तथा वित्रीय संस्थाहरुको वित्तीय पहुँच र साक्षरता बढाई क्यासलेस तर्फ सरकारको योजना रहनेछ ।