PAGES
Zoom



«
Page 1 of 7
»May Tue 2020 03:44:11
काठमाडौं। नेपाल राष्ट्र बैंकले वर्क फ्रम होम लाई स्वीकृति प्रदान गरेको छ। आफ्ना कर्मचारीका लागि राष्ट्र बैंकले मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले आफ्ना कर्मचारीका लाग जारी गरेको यो मार्ग दर्शन बैंक तथा वित्तीय संस्थादेखि बीमा कम्पनीसम्मलाई उपयोगी हुनेछ ।
घरबाट काम गर्ने स्वीकृति प्राप्त कर्मचारीहरुले निरन्तर रुपमा आफ्ना सुपरिवेक्षक तथा विभागरकार्यालयरइकाइका प्रमुखसँग सम्पर्कमा रहनु पर्ने हुन्छ।