May Mon 2020 03:34:13
नेपाल राष्ट्र बैंकले रेमिट्यान्स भुक्तानी तथा विदेशी मुद्रा बारे पाँचबुँदे निर्देशन जारी गरेको छ ।
रेमिट्यान्स मार्फत भित्रिने सम्पूर्ण रकम तथा सो को कमिसन विदेशी मुद्रामा प्राप्त गर्नुपर्ने, हालको असहज विद्यमान अवस्था कायम रहेसम्म हरेक देशमा रहेका नेपालीले सम्बन्धित बैंकमा खाता खोली रकम जम्मा गर्नुपर्ने तथा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५०० डलरसम्मको कारोबार गर्न पाइने उल्लेख गरेको छ ।