राष्ट्र बैंकद्धारा बैंकहरुलाई कडा निर्देशन, अब बैंकहरुले यी मुद्दतीमा ०.५० प्रतिशत ब्याज बढाउन नपाउने

May Wed 2020 10:07:48

1682 views

राष्ट्र बैंकद्धारा बैंकहरुलाई कडा निर्देशन, अब बैंकहरुले यी मुद्दतीमा ०.५० प्रतिशत ब्याज बढाउन नपाउने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थाहरुलाई निक्षेपको व्याज बढाउने अधिकार कटौती गरेको छ । राष्ट्र बैंकले एकीकृत बिनर्देशन २०७६ लाई संसोधन गर्दै कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा राष्ट्र बैंकले तोकेको न्यूनतम भन्दा बढी ब्याजदर बैंकले तोक्न पाउने छैनन् । व्यक्तिगत र बचत निक्षेपमा न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म बैंकले ब्याजदर बढाउन पाउने छन् ।