जेठ १८ गते आइतबार हिमालयन बैंकको यी शाखाहरु खुल्नेछन्

May Sat 2020 10:56:21

1624 views

जेठ १८ गते आइतबार हिमालयन बैंकको यी शाखाहरु खुल्नेछन्

हिमालयन बैंक लिमिटेडले लकडाउनका बीच पनि आफ्ना शाखाहरु मार्फत क्यास, रेमिट्यान्स, क्लियरिङ लगायतका सेवाहरु दिदै आएको छ । यसैबीच जेठ १८ गते आइतबार बैंकका यी शाखाहरु खुल्ने बैंकले यो सूचना जारी गरी जनाएको छ । शाखाहरु बिहान ११ बजेदेखि मध्यान्ह १ बजे (२ घण्टा) मात्र खुल्नेछन् ।