तयार रहनुहोस्,आईपीओ आउँदैछ ४ अर्ब ३० करोडको, कुनको कति ? (सूचीसहित)

Jun Mon 2020 09:43:04

1705 views

तयार रहनुहोस्,आईपीओ आउँदैछ ४ अर्ब ३० करोडको, कुनको कति ? (सूचीसहित)

४ अर्ब ३० करोड २ लाख २६ हजार बराबरबको आईपीओ बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका हुन् । प्राइपलाइनमा रहेका मध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

यस्तै, एक बीमा कम्पनी, एक मर्चेन्ट बैंक, २ लघुवित्त लगायतका कम्पनीको आईपीओ पनि पाइपलाइनमा रहेको छ । ती मध्ये सबैभन्दा बढी आईपीओ मध्य भोटेकोशी जलविद्युत कम्पनीको रहेको छ । उक्त कम्पनीले रू. १ करोड ५० कित्ता अर्थात रू. १ अर्ब ५० करोड बराबरको आईपीईओ ल्याउन लागेको हो ।