सुन तोलाको १ लाख नाघ्ने अनुमान, प्रतितोला तोलाको ६ सय

Jun Sun 2020 10:10:05

910 views

सुन तोलाको १ लाख नाघ्ने अनुमान,  प्रतितोला तोलाको ६ सय

सुनको नेपाली बजार मुल्य हालसम्मकै उच्च रेकर्ड भएको छ । सुनको मुल्य प्रतितोला ९० हजार नाघेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।

यो मूल्य नेपाली बजारको अहिलेसम्मकै सबैभन्दा उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।