नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर बाँड्यो

Jun Sun 2020 09:01:39

1033 views

नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर बाँड्यो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस शेयर सदस्यहरुको हितग्राही खातामा जम्मा गरेको छ । 

कम्पनीले पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही जम्मा गरेको हो । सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमश स् बोनस शेयर जम्मा हुने समेत उक्त कम्पनीले बताएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथाशिघ्र गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले भनेको छ ।