सेयर बजार आजबाट खुल्ने भएकाे छ ।नेपाल स्टक एक्सचेञ्जको क समितिको बैठकले लकडाउन अघिकै नियममा शेयर बजार खोल्ने निर्णय गरेको हो।
लकडाउन अघि ४ बजेसम्म बजार खुल्ने गरेको भएपनि सोमबारबाट खुल्ने बजार भने विहान ११ बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहने छ।
नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकर,मूल्य परिवर्तन सीमा लगायतका अन्य व्यवस्थाहरुमा लकडाउन अघिकै नियम लागु हुने गरी बजार खोल्न निर्देशन दिएकाले सोही अनुसार बजार खोल्न लागिएको नेप्सेले जनाएको छ।
3 years ago 52284 views
3 years ago 34000 views
3 years ago 20196 views
© 2026 All right Reversed.Banks Nepal Pvt Ltd
