एनआईसी लघुवित्तको आइपीओ बाँडफाँड, २० कित्ता पाउने भाग्यशाली को को ? हेर्नुहोस्

Jul Sat 2020 03:20:41

2416 views

एनआईसी लघुवित्तको आइपीओ  बाँडफाँड, २० कित्ता पाउने भाग्यशाली को को ? हेर्नुहोस्

एनआईसी एशिया लघुवित्तले जारी गरेको आइपीओ बाँडफाँड भएको छ । धेरैजसो आवेदकहरूले १० कित्ता मात्र शेयर पाए, ४६ हजारले भने २० कित्ता हात पारेका छन् ।

Check IPO Result of NIC Asia Laghubitta Bittiya Sanstha Limited

एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।

जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् ।

आवेदन दिएका ३ लाख ५१ हजार १६२ जनाले १० कित्ता सेयर पाएका छन् । सेयर परेको जानकारी सानिमा क्यापिटल वा मेरोसेयर मार्फत हेर्न सकिने सानिमा क्यापिटलले जनाएको छ ।