बैंकहरुलाई ब्रोकर लाइसेन्स दिइने अन्तिम तयारी

Jul Wed 2020 06:34:01

523 views

बैंकहरुलाई  ब्रोकर लाइसेन्स  दिइने अन्तिम तयारी

बैंकलाई ब्रोकर लाइसेन्स दिने गरि संघीय संसदको अर्थ समितिले प्रतिवेदन तयार गरेको छ । सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठन भएको उपसमितिले प्रतिवेदन तयार गरेको हो ।  बैंकर्स संघले वाणिज्य बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गरेक थिए । नेपाल राष्ट्र बैंकले पनि वाणिज्य बैंकलाई शेयर कारोबार गर्न मौद्रिक नीतिमा सहमति दिएको छ । 

 उपसमितिले ९ महिना ढिला प्रतिवेदन तयार गरेको हो ।