मौद्रिक नीति आजै आउने, बिग मर्जरलाई उच्चतम प्राथमिकता तर बाध्यत्मक नहुने

Jul Thu 2020 07:47:30

902 views

मौद्रिक नीति  आजै आउने, बिग मर्जरलाई उच्चतम प्राथमिकता तर बाध्यत्मक नहुने

साउन २ गते नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साढे ६ प्रतिशतको मूल्य वृद्धि कायम गर्ने, कोभिडको कारणले थला परेका उद्यमी व्यवसायीहरूको कर्जाको पुनसंरचना, पूनः तालिकीकरण तथा पुँजीकरण गर्ने गरी मौद्रिक नीति आउने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार सार्वजनिक मोद्रिक नीति अन्तिम तयारी भइरहेको छ । 

भसार्वजनिक गर्ने भनिएको मौद्रिक नीतिमा बिग मर्जरलाई उच्चतम प्राथमिकता एक पनि फोर्सफूल्ली व्यवस्था भने गरिने छैन । सहुलियत दिएर बिग मर्जरमा जान बैंकहरूलाई प्रोत्साहित गरिने छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । गत आवभन्दा केही सहुलियत थपेर बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान भन्छौ ।’