राष्ट्रिय वाणिज्य बैंकको ७.२५ % मा घरकर्जाको सस्तो ब्याजदर योजना

Aug Sat 2020 09:59:07

1068 views

राष्ट्रिय वाणिज्य बैंकको ७.२५ % मा घरकर्जाको सस्तो ब्याजदर योजना

राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समयको सस्तो ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको छ । २७ वटा वाणिज्य बैंकमा सबैभन्दा कम बेसरेट वाणिज्य बैंकको छ । त्यो हुँदा वाणिज्य बैंकको कर्जा अरुभन्दा सस्तो पर्छ ।

पछिल्लो समय बैंकहरुबीच नयाँ कर्जाको ब्याजदर घटाउन प्रतिस्पर्धा नै चलेको छ ।

घर र गाडी खरिदका लागि बैंकहरुले हरेक दिन नयाँ योजना ल्याउने गरेका छन् ।