Aug Tue 2020 09:44:43
649 views
धितोपत्र बोर्डले एलओआई दिइसकेको छ । सबै पूर्वाधार पुर्याएर लाइसेन्सका लागि नेप्से र सिडीएससीसँग समन्वय धितोपत्र बोर्डले हेरेर लाइसेन्स दिने कुरा छ । लाइसेन्स आएको भोलिपल्टदेखि हामी दोश्रो बजारमा कारोबार सुरु गर्छौ ।
- रमन नेपाल(कार्यकारी निर्देशक(इडी)-नागरिक लगानी कोष(सीआइटी)
हामीले नेप्से र सिडिएससीसँग सबै कुरामा कोअर्डिनेट गरिसकेपछि काम सुरु हुन्छ ।
अहिले यसको चुक्तापूँजी साढे ३ अर्बको छ, ३० प्रतिशत पब्लिकमा गएपछि ५ अर्ब रुपैयाँको पूँजी हुन्छ । २ वर्षभित्र डेढ अर्बको आइपीओ निश्कासन गर्ने योजना छ ।