राष्ट्र बैंकको निर्देशन, कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले ब्यहोनुपर्ने, क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सुविधा समेत बैंकले दिनुपर्ने

Aug Thu 2020 06:32:47

1292 views

राष्ट्र बैंकको निर्देशन, कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले ब्यहोनुपर्ने, क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सुविधा समेत बैंकले दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च  बैंकले व्यहोर्न भनेको छ ।

संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । 

हेर्नुस् केके छन् राष्ट्रको परिपत्रमा  ?