Aug Thu 2020 04:28:20
1636 views
काठमाडौं । काठमाडौं उपत्यकाका निषधाज्ञ लागू भएपछि उपत्यका भित्र बाणिज्य बैंकहरुले ८ वटा शाखा खोल्ने भएका छन् । नेपाल बैंकर्स संघले एउटा बाणिज्य बैंकले काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एक वटा शाखा खोल्ने सहमति गरेको जनाएको छ ।
बैंकहरुले आफ्ना सिमिति शाखा खोल्ने र कर्मचारीलाई पनि आलोपालो खटाउने रणनीति बनाएको छ । कर्मचारीहरुले कार्यालयको परिचयपत्र देखाएर आवत जावत गर्न पाउने व्यवस्था कायम गरिएको गृह मन्त्रालयले जनाएको छ ।