काठमाडौं । नेपाल राष्ट्र बैंकले फोर्स मर्जको प्रक्रिया शुरु गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले एकाघर परिवारको शेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने निर्देशन दिने उल्लेख गरेको छ ।
केन्द्रीय बैंकद्वारा बैंक तथा वित्त कम्पनीलाई पठाउन निर्देशन दिएको पत्रमा भनिएको छ