उच्च प्रतिफल लिने ११ बीमा कम्पनीहरुको आइपिओ आउँदै

Sep Thu 2020 08:06:27

1420 views

उच्च प्रतिफल लिने ११ बीमा कम्पनीहरुको आइपिओ आउँदै

 काठमाडौं  ११ बीमा कम्पनीहरुले ६  अर्ब २५  करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएका छन् । 

नयाँ बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने  बाँकी ११ वटा नयाँ बीमा कम्पनीहरुले ६ अर्ब २५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको छ जसमा सिटिजन लाइफले ७५ करोड ,जनरल इन्स्योरेन्सले ३० करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड,  महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड,  सानिमा जनरल इन्स्योरेन्सले ३० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र  युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी  गर्नेछन्  ।