अब बैङ्क तथा बित्तिय संस्थाको डेपुटी सीईओ नियुक्ति सिफारिस समितिबाट मात्रै

Sep Tue 2020 07:39:44

488 views

अब बैङ्क तथा बित्तिय संस्थाको डेपुटी सीईओ नियुक्ति सिफारिस समितिबाट मात्रै

काठमाडौं । बैङ‍्क तथा वित्तीय संस्थाहरूले अब नायब प्रमुख कार्यकारी अधिकृत नियुक्ति वा पदोन्नतिका लागि सिफारिस समिति गठन गर्नुपर्ने भएको छ । राष्ट्र बैङ्कले एकीकृत निर्देशनमार्फत यस्तो व्यवस्था गरेको हो ।

सिफारिस समितिको अध्यक्ष भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै हुने उल्लेख गरिएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतले मात्रै सिफारिस गर्न सक्ने व्यवस्था थियो । अब भने समिति नै गठन गर्नुपर्ने भएको छ ।