महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो - मनोज कुमार भट्टराई

Oct Sat 2020 03:50:38

महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो - मनोज कुमार भट्टराई

कोरोना महामारीको कारणले बीमाप्रति नागरिकहरु आकर्षित भएका छन् । लामो समयसम्म नवीकरण नगर्नेहरू पनि यो बेला जीवनको महत्व बुझेर नवीकरण गर्न आएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई बताउनुहुन्छ। 

जीवन बीमा भनेको १०–२० लाख तिरेर पाइने होइन हाम्रो जीवनको फिलोसपीलाई बुझ्नुपर्नेमा भट्टराईको जोड छ ।