प्रभु लाइफले ६० लाख कित्ता आईपीओ जारी गर्ने

Nov Mon 2020 07:10:47

1195 views

प्रभु लाइफले ६० लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० करोड बराबरको प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति दिएको हो  छ । बोर्डले कम्पनीलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी हुने छ । 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ६० लाख कित्ता आईपीओ निष्काशन गरी बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ हुने छ ।