नेपाल एसबिआई बैंकका ग्राहकले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

Dec Fri 2020 09:26:17

914 views

नेपाल एसबिआई बैंकका ग्राहकले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता पाउने भएका हुन् । 

उक्त सम्झौतामा बैंकका प्रमुख व्यावसाय प्रबर्घन अधिकृत छपि राज पन्त तथा प्याथल्याबका क्षेत्रिय बिक्रि प्रबन्धक प्रवि कुमार सिंहले हस्ताक्षर गरेका छन्  ।