मेरो शेयर एपबाटै आइपीओमा आवेदन दिन सकिने

Dec Sat 2020 06:57:42

933 views

मेरो शेयर एपबाटै आइपीओमा आवेदन दिन सकिने

काठमाडौं । अब ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओमा आवेदन दिन सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी०उक्त एपमा ‘माई आस्बा’ अप्सन थपेसँगै यसबाट शेयर भर्न मिल्ने भएको हो ।

शुरुमासो एपमा प्रारम्भिक चरणमा ‘माइ आस्बा’ अप्सन थिएन । हालसम्म प्रयोगकर्ताले आफ्नो शेयर र मूल्यबारे जानकारी लिने मात्र सुविधा रहेकोमा अब शेयर भर्ने सुविधा पनि पाएका हुन् ।