राष्ट्र बैंकको नीति विरुद्ध बैंकहरुको मोर्चाबन्दी गरे

Dec Tue 2020 06:29:21

525 views

राष्ट्र बैंकको नीति विरुद्ध बैंकहरुको मोर्चाबन्दी गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयनमा बैंकहरुले मुद्दतीकै व्याज घटाएर राष्ट्र बैंकलाई चुनौति दिएका छन् ।

अहिले कर्जाको माग कम रहेको तथा बजारमा अधिक तरलता भएकोले महंगो व्याजमा निक्षेप लिन नसकिने तर्क बैंकहरुको छ । मौद्रिक नीतिको नयाँ व्यवस्था अनुसार निक्षेपको व्याज अन्तर ५ प्रकाठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाको विरुद्धमा बैंकहरु एक भएका छन् । राष्ट्र बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न भन्दै मुद्दती र बचत निक्षेपको व्याज अन्तर ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था कार्यान्वयनमा बैंकहरुले मुद्दतीकै व्याज घटाएर राष्ट्र बैंकलाई चुनौति दिएका छन् ।

अहिले कर्जाको माग कम रहेको तथा बजारमा अधिक तरलता भएकोले महंगो व्याजमा निक्षेप लिन नसकिने तर्क बैंकहरुको छ । मौद्रिक नीतिको नयाँ व्यवस्था अनुसार निक्षेपको व्याज अन्तर ५ प्रतिशतको सीमामा राख्नको लागि अहिले मुद्दतीको व्याज घटाउनु एक मात्र विकल्प भएको बैंकहरुको भनाई छ ।तिशतको सीमामा राख्नको लागि अहिले मुद्दतीको व्याज घटाउनु एक मात्र विकल्प भएको बैंकहरुको भनाई छ ।