ज्योति विकास बैंकको १० प्रतिशत लाभांश घाेषणा

Dec Fri 2020 07:20:32

636 views

ज्योति विकास बैंकको  १० प्रतिशत लाभांश घाेषणा

ज्योति विकास बैंक (JBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको  हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।