नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुस २९ गते साधारणसभा आह्वान

Dec Wed 2020 12:45:45

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुस २९ गते साधारणसभा आह्वान

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नेप्सेले पुस ७ गते सम्पन्न बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद ९वोनसमा लाग्ने कर समेत गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेप्सेले सभा प्रयोजनको लागि पुस १८ गते बुकक्लोज गर्ने भएको छ।