हिमालयन बैंकको ललितपुरको झम्सिखेलमा नयाँ शाखा सञ्चालनमा

Jan Thu 2021 07:53:12

808 views

हिमालयन बैंकको ललितपुरको झम्सिखेलमा नयाँ शाखा  सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा पौष २३ गतेदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने छन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएम संख्या १४६ र ४२०० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।