काठमाडौंका कुन वडामा कोरोना संक्रमित कति ? मृत्यु कति जनाको ? (तथ्यांकसहित)

May Sat 2021 06:06:17

1040 views

काठमाडौंका कुन वडामा कोरोना  संक्रमित कति  ? मृत्यु  कति जनाको ? (तथ्यांकसहित)

काठमाडौं । देशको राजधानी काठमाडौं कोभिड संक्रमणको दोस्रो लहरमा लगभग हटस्पट बनिसकेको छ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्य संक्रमित नभएको कुनै पनि वडा बाँकी रहेका छैनन् ।  तथ्यांक अनुसार सबैभन्दा धेरै सक्रिय संक्रमित३२ नम्बर वडामा रहेका छन् । कोटेश्वर क्षेत्र रहेको यस वडामा मृत्युदर पनि उच्च देखिएको छ ।
सबैभन्दा धेरैको मृत्यु अहिलेसम्म वडा नम्बर ५ स्वयंभू क्षेत्रमा २३जनाको भइसकेको छ । सक्रिय संक्रमित सबैभन्दा कम वडा नम्बर १० मा छन् ।

Source : नेपाल प्रेस