अबस्था यस्तो आयो, यी हस्पिटहरुमा अक्सिजन सकिदै, घरमै बसौ, सुरक्षित रहौ

May Wed 2021 01:00:15

1159 views

अबस्था यस्तो आयो, यी हस्पिटहरुमा अक्सिजन सकिदै, घरमै बसौ, सुरक्षित रहौ

काभिड १९ को महामारीले नेपालको स्वास्थ्य क्षेत्रको अबस्था भयावह बन्दै गइरहेको छ । सबै सरकारी तथा नीजि अस्पतालहरुमा अक्सिजनको चरम अभाव देखियो । अस्पतालहरुमा कोभिड १९ को नयाँ बिरामी भर्ना लिन सक्ने अबस्था छैन । उपचाररत कोभिड १९ को बिरामीहरुलाई अक्सिजन दिन सक्ने अबस्था छैन । त्यसैले कतिपय अस्पतालहरुले समय नै तोकेर अस्पतालमा अक्सिजन सकिन लाग्यो भन्दै सूचना जारी गरिरहेका छन् ।

अक्सिजन सकिन लागेको अस्पतालहरु यी हुन् 

अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालले भन्यो : ४ बजेपछि अक्सिजन दिन सक्दैनौं


भक्तपुर अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी