पोर्टेबल अक्सिजन ब्याग बजारमा, घरमा कोरोना बिरामीलाई अति उपयोगी चाहिए तुरुन्त सम्पर्क गर्नुहोला

May Sat 2021 01:35:26

889 views

पोर्टेबल अक्सिजन ब्याग बजारमा, घरमा कोरोना बिरामीलाई अति उपयोगी चाहिए तुरुन्त सम्पर्क गर्नुहोला

काठमाडौं । अक्सिजन उत्पादक सिलिन्डरको अभाव भइरहेका बेलामा एसजी ग्रुपका सञ्चालक सुगम घिमिरेले सजिल्यै प्रयाग गर्न सकिने ‘पोर्टेबल अक्सिजन ब्याग’ बजारमा ल्याएको जानकारी दिएका छन् । 

यो अक्सिजन ब्याग अक्सिजन बोकेर हिँड्न मिल्ने खालको हुनेछ । ब्यागमा अक्सिजन हुने भएकाले त्यही मागमार्फत मोटरसाइकल, साइकल तथा हिँड्दा सडकमा समेत प्रयोग गर्न मिल्ने खालको उपकरण भएको उनले बताए । यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनुपर्ने संक्रमितका लागि उपयोगीका रुपमा ब्यागको प्रयोग गर्न सकिने बताए ।

व्यवसायी घिमिरेले  घरघरमा ठुलो मात्रामा अक्सिजन सिलिन्डर होल्ड गर्नु भन्दापनी पोटेबल अक्सिजन ब्याग’ प्रयोग गर्दा अस्पतालहरूमा देखिएको अक्सिजन अभाव कम गर्न मद्दत पुग्ने र उच्च जोखिममा रहेका कोरोना सङ्क्रमितहरू जसलाई धेरै अक्सिजन आवश्यक छ उनीहरूले पनि सहज रूपमा अक्सिजन पाउन सक्ने बताए  ।

 विरामीको अवस्था नाजुक हुँदै गएमा ब्यागबाट प्रवाह हुने अक्सिजनले काम नगर्ने हुँदा तुरुन्तै डाक्टरलाई सम्पर्क गरेर विरामीको अवस्था बारे जानकारी गराउने वा अस्पताल लानुपर्ने उनको भनाइ छ ।  साथै ०१५५४२९३४, ९८५११३४७८२ र ९८५११३२४७९ मा सम्पर्क गरेर ब्याग खरिद र यसको बारेमा जानकार लिन सकिने छ ।