सिडनीको आकाशमा सुपर फ्लावर मून

May Wed 2021 10:26:47

1032 views

सिडनीको आकाशमा सुपर फ्लावर मून

काठमाडौ । सुपर फ्लावर मून भनेर चिनिने यस वर्षको सबैभन्दा ठूलो पूर्णिमा अष्ट्रेलियाको सिडनी ओपेरा हाउस माथी देखियो ।

यो बर्षकै सबैभन्दा ठूलो आकारको चन्द्रमा हो । चन्द्रमा पृथ्वीको सबै भन्दा नजिक बिन्दुमा आइपुगेको छ । अरु पूर्णिमा भन्दा चन्द्रमा लगभग ७ प्रतिशत ठूलो र १५ प्रतिशत उज्यालो देखाउँदछ। यसैले यसलाई सुपर फ्लावर मून भनिन्छ ।