WHO आफैले भन्यो अब मास्क लगाउन कुनै जरुरत छैन

Jul Sun 2021 08:01:15

WHO आफैले भन्यो अब मास्क लगाउन कुनै जरुरत छैन

काठमाडौं- कोरोना भा’इ’रस संक्रमणको त्रा’सबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चे’ता’वनी दिएको छ । र सजगता अपनाउन आ’ग्रह गरेको छ । मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जो’खि’म हुने डब्लुएचओले जनाएको छ ।

सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍या’नले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जो’खिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ । ‘उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जो’खिममा हुने बताए ।