Apr Fri 2020 07:23:46
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार अझै एक साता बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई अर्को एक साता कारोबार बन्द गर्न निर्देशन दिइसकेको छ । गत बुधबारदेखि बन्द रहेको शेयर बजार आगामी २५ गतेसम्म बन्द रहने छ ।
3 years ago 52284 views
3 years ago 34000 views
6 years ago 23277 views
3 years ago 20196 views
© 2026 All right Reversed.Banks Nepal Pvt Ltd