चीनको आर्थिक बृद्धिदर रोकिन सक्ने विश्व बैंकको चेतावनी

Apr Fri 2020 09:43:33

811 views

चीनको आर्थिक बृद्धिदर रोकिन सक्ने विश्व बैंकको चेतावनी

विश्व बैंकले चीनलाई अर्थव्यवस्थाको वृद्धिदर रोकिन सक्ने चेतावनी दिएको छ ।

विश्व बैंकले कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थाको वृद्धिदर रोकिन सक्ने चेतावनी दिएको हो । विश्व बैंकले पूर्वी एशियामा १.१ करोड जनसंख्या गरिबीको जालमा फसेको जनाउँदै भाइरसको महामारीले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा गहिरो चोट लाग्ने बताएको छ ।

विश्व बैंकका प्रधान अर्थशास्त्री आदित्या मट्टले भने, ‘एशियामा गरिबी बढ्न सक्छ । चीनको अर्थव्यवस्थाको वृद्धिदर २.३ प्रतिशतमा आउन सक्छ ।’